२ शमूएल 18:31 - नेपाली नयाँ संशोधित संस्करण31 तब त्यस कूशीले आएर भन्यो, “हजूर, समाचार असल छ! हजूरको विरुद्धमा उठ्ने सबैबाट परमप्रभुले आज तपाईंलाई उद्धार गर्नुभएको छ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल31 त्यसपछि कूशीवासी कमारा आइपुग्यो र राजालाई भन्यो, “राजाको निम्ति असल खबर लिएर म आएको छु! हजुरको विरुद्ध विद्रोह गर्ने सबै मानिसहरूमाथि परमप्रभुले हजुरलाई आज विजय दिनुभएको छ!” Viz kapitolaपवित्र बाइबल31 कूशी आए। उनले भने, “मेरा मालिक राजालाई खबर छ। आज परमप्रभुले तपाईंका विरोधीहरूलाई दण्ड दिनुभयो।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण31 तब ती कूशी आइपुग्यो र भन्यो, “मेरा मालिक महाराजा, असल समाचार सुन्नुहोस्! याहवेहले तपाईंका विरुद्धमा उठ्ने सबैको हातबाट आज तपाईंलाई छुटाएर तपाईंलाई न्याय दिनुभएको छ।” Viz kapitola |