Online Bible

- Reklamy -




२ शमूएल 18:27 - नेपाली नयाँ संशोधित संस्करण

27 त्‍यस पहरादारले भन्‍यो, “त्‍यो अगिल्‍लोको दौड़ त सादोकका छोरा अहीमासको जस्‍तै छ।” राजाले भने, “तिनी एक असल मानिस हुन्, र शुभ समाचार लिएर आउँदैछन्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

27 पहरादारले भन्‍यो, “त्‍यो अघि-अघि आउने मानिस त अहीमास जसरी पो दगुर्दै छ।” राजाले भने, “त्‍यो मानिस असल छ, त्‍यसले असल खबर नै ल्‍याउँदै छ।”

Viz kapitola kopírovat

पवित्र बाइबल

27 त्यस पहरादारले भने, “मलाई लाग्दैछ त्यो पहिला कुद्‌दै आउने चाहिं सादोकका छोरा अहीमास हुनुपर्छ।” राजाले भने, “अहीमास राम्रो मानिस हो। उसले राम्रो खबर ल्याउँदैछ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

27 त्यस पहरेदारले भन्यो, “मलाई त त्यो पहिला दौडने मानिसचाहिँ सादोकका छोरा अहीमासजस्तो लाग्दैछ।” राजाले भने, “तिनी एक असल मानिस हुन्। तिनले असल समाचार ल्याएको हुनुपर्छ।”

Viz kapitola kopírovat




२ शमूएल 18:27

Následuj nás:

Reklamy


Reklamy