Online Bible

- Reklamy -




२ शमूएल 18:20 - नेपाली नयाँ संशोधित संस्करण

20 तर योआबले जवाफ दिए, “आजको दिन तिमीले समाचार लाने होइन। अर्को दिन तिमीले समाचार लगे हुन्‍छ, तर आज होइन। किनभने राजाको छोरो आज मरेको छ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 योआबले भने, “अँहँ, आज तिमीले कुनै शुभखबर लानेछैनौ। अरू कुनै दिन त्‍यसो गरौला; तर आज होइन किनभने आज राजकुमार मरेका छन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल

20 योआबले अहीमासलाई जवाफ दिए, “होइन, आज यो खबर लिएर दाऊद कहाँ जाने तिमी एक छैनौ। तिमीले यो खबर राजा भए कहाँ अरू कुनै दिनमा लिएर जाऊ। किनभने राजाका छोरा मारिएका छन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 योआबले तिनलाई भने, “यो खबर आजै लैजाने व्यक्ति तिमी होइनौ। तिमीले यो खबर लिएर अर्को दिन जान सक्छौ। तर तिमीले आजचाहिँ यसो नगर्नू; किनकि राजाका छोरा मारिएका छन्।”

Viz kapitola kopírovat




२ शमूएल 18:20

Následuj nás:

Reklamy


Reklamy