२ शमूएल 18:19 - नेपाली नयाँ संशोधित संस्करण19 सादोकका छोरा अहीमासले भने, “परमप्रभुले राजालाई आफ्ना शत्रुहरूका हातबाट छुटाउनुभयो भन्ने समाचार राजालाई दिन भनी मलाई दगुरी जान अनुमति दिनुहोस्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 सादोकको छोरा अहीमासले योआबलाई भने, “राजालाई आफ्ना शत्रुहरूका हातबाट परमप्रभुले छुटाउनुभयो भनी शुभखबर दिनलाई म राजाकहाँ दगुरी जान पाऊँ।” Viz kapitolaपवित्र बाइबल19 सादोकका छोरा अहीमासले योआबलाई भने, “राजा दाऊदलाई खबर दिन मलाई नियुक्त गर्नु होस्। म उहाँलाई परमप्रभुले उहाँको शत्रुलाई नष्ट गरिदिनु भयो भनेर सूचना दिन्छु।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 तब सादोकका छोरा अहीमासले भने, “याहवेहले राजालाई उहाँका शत्रुहरूका हातबाट छुटाउनुभएको छ भन्ने खबर दिन मलाई राजाकहाँ दौडेर जान अनुमति दिनुहोस्।” Viz kapitola |