Online Bible

- Reklamy -




२ शमूएल 18:16 - नेपाली नयाँ संशोधित संस्करण

16 तब योआबले तुरही बजाए, र सेना इस्राएललाई खेद्‌न छोड़ेर फर्के, किनभने योआबले सेनालाई रोके।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 योआबले लडाइँ बन्‍द गर्न तुरही बजाउने आज्ञा दिए। उनको सेना इस्राएलीहरूलाई खेद्‌न छोडेर फर्क्‍यो।

Viz kapitola kopírovat

पवित्र बाइबल

16 अब्शालोमका सेनाहरूलाई नखेद्नु भन्नाका खातिर योआबले तुरही फूके।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 तब योआबले तुरही फुके; अनि सेनाहरूले इस्राएललाई खेद्न छोडिदिए। किनकि योआबले तिनीहरूलाई रोकेका थिए।

Viz kapitola kopírovat




२ शमूएल 18:16

Následuj nás:

Reklamy


Reklamy