२ शमूएल 18:15 - नेपाली नयाँ संशोधित संस्करण15 तब योआबका हतियार बोक्ने दश जना मानिसहरूले अब्शालोमलाई घेरे, र तिनलाई प्रहार गरे, र मारे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 तब योआबका दश जना सिपाहीहरूले अब्शालोमलाई घेरे र उनलाई मारिदिए। Viz kapitolaपवित्र बाइबल15 योआबका दशजना जवान सिपाही थिए जो योआबका अंगरक्षक हुन्। ती दशजना मानिस अब्शालोमको वरिपरी भेला भएर उसलाई मारे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 त्यसपछि योआबका दश जना हतियार बोक्नेहरूले अब्शालोमलाई घेरेर तिनीमाथि प्रहार गरे, र तिनलाई मारिदिए। Viz kapitola |