२ शमूएल 18:11 - नेपाली नयाँ संशोधित संस्करण11 यो कुरा भन्ने मानिसलाई योआबले भने, “तैंले त्यसलाई देखिस्? तैंले त्यसलाई त्यत्ति नै बेला किन प्रहार गरिनस्? म तँलाई दश चाँदीका सिक्का र एउटा बहादुरीको पटुका दिनेथिएँ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 योआबले उत्तर दिए, “तैँले देखेको थिइस् भने त्यत्ति नै बेला किन तैँले उनलाई त्यहीँ मारिनस्? म तँलाई मेरो तर्फबाट चाँदीको दश सिक्का र एउटा पटुका दिनेथिएँ।” Viz kapitolaपवित्र बाइबल11 योआबले त्यस मानिसलाई भने, “तैंले मारेर त्यसलाई रूखबाट भुइँमा किन झारिनस्? म तँलाई एउटा पेटी र चाँदीको दश टुक्रा दिने थिएँ!” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 योआबले त्यो कुरा भन्ने मानिसलाई भन्यो, “के! तैँले त्यसलाई देखिस्? तैँले त्यसलाई त्यहीँ नै प्रहार गरेर किन भुइँमा खसाइनस्? त्यसो गरेको भए म तँलाई चाँदीको दश शेकेल र योद्धाको पेटी दिनेथिएँ।” Viz kapitola |