२ शमूएल 18:10 - नेपाली नयाँ संशोधित संस्करण10 ती मानिसहरूमध्येको एक जनाले त्यो देखेर योआबलाई यसो भन्यो, “मैले अब्शालोमलाई एउटा फलाँटको रूखमा झुण्डिएका देखें।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 दाऊदका मानिसहरूमध्ये एक जनाले उनलाई देख्यो र योआबलाई भन्यो, “हजुर, मैले अब्शालोमलाई एउटा फलाँटको रूखमा झुण्डिरहेको देखें!” Viz kapitolaपवित्र बाइबल10 एकजना मानिसले यो घटना देखे। उसले योआबलाई भने, “मैले बजराँठको रूखमा अब्शालोम झुण्डिरहेको देखें।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 जब एक जना मानिसले त्यो घटना देख्यो, तब त्यसले गएर योआबलाई भन्यो, “मैले भर्खरै अब्शालोमलाई एउटा फलाँटको रूखमा झुण्डिरहेका देखेँ।” Viz kapitola |