२ शमूएल 17:8 - नेपाली नयाँ संशोधित संस्करण8 हूशैले अझै भने, तपाईंका पिता र उहाँसँग भएका मानिसहरू अनुभवी लड़ाकाहरू छन्, र बच्चा खोसिएका जङ्गलका क्रोधी भालूहरूजस्ता छन्। तपाईंका पिता युद्ध-कलामा निपुण हुनुहुन्छ, अनि उहाँ राती सेनासँग बस्नुहुनेछैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 तपाईं भन्नुहुन्छ कि तपाईंका बुबा दाऊद र तिनका सैनिकहरू शूरवीर लडाकुहरू छन्। तिनीहरू आफ्ना छाउरा खोसिएकी माउ भालुजस्ता डरलाग्दा भएका छन्। तपाईंको बुबा अनुभवी योद्धा हुन्। राती उनी आफ्ना मानिसहरूसित सुत्दैनन्। Viz kapitolaपवित्र बाइबल8 तपाईंलाई थाहै छ तपाईंका पिता र उहाँसँग भएका मानिसहरू धेरै बलियाछन्। तिनीहरू बच्चाहरू खोसिएका भालू जस्तै हिंस्रक छन् तपाईंका पिता निपुण योद्धा हुनुहुन्छ। उहाँ रातभरी सैनिकहरू सित रहनु हुन्न। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 तपाईं आफ्ना पिता र उहाँका मानिसहरूलाई जान्नुहुन्छ। तिनीहरू लडाकुहरू हुन्; अनि तिनीहरू बच्चा खोसिएका जङ्गली भालुजस्तै डरलाग्दा छन्। यसबाहेक तपाईंका पिता एक अनुभवी योद्धा हुनुहुन्छ। उहाँ सेनाहरूसँग रातभरि रहनहुनेछैन। Viz kapitola |