Online Bible

- Reklamy -




२ शमूएल 17:22 - नेपाली नयाँ संशोधित संस्करण

22 यसैले दाऊद र तिनका सबै दल तुरुन्‍त यर्दन नदी पार गर्न लागे। मिरमिरे उज्‍यालोमा पारिपट्टिको किनारमा नपुगेको कोही पनि रहेन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 दाऊद आफ्‍ना मानिसहरूसहित यर्दन नदी पार गर्न थाले र घाम झुल्‍किँदा तिनीहरू पार भइसकेका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

22 तब दाऊद र उसका सबै मानिसहरूले यर्दन नदी तरे सूर्य उदय हुन अघि, दाऊदका मानिसहरू प्रत्येकले यर्दन नदी पार गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 यसकारण दावीद र तिनीसित भएका सबै मानिसहरू निस्केर यर्दन नदी पार गरे। उज्यालो हुँदा एक जना पनि नछुटी हरेकले यर्दन नदी पार गरिसकेका थिए।

Viz kapitola kopírovat




२ शमूएल 17:22

Následuj nás:

Reklamy


Reklamy