Online Bible

- Reklamy -




२ शमूएल 17:2 - नेपाली नयाँ संशोधित संस्करण

2 तिनी थाकेर हैरान भएको बेलामा तिनलाई हमला गर्नुहोस्‌। तिनलाई आतङ्कित बनाउनुहोस्, र तिनीसँग भएका सबै मानिस तितरबितर हुनेछन्‌। राजालाई बाहेक अरू कसैलाई नमार्नुहोस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 थाकेर निराश भएको बेलामा म उनलाई हमला गर्नेछु। उनी डराउनेछन् र उनका मानिसहरू भाग्‍नेछन्। म राजालाई मात्र मार्नेछु

Viz kapitola kopírovat

पवित्र बाइबल

2 जब उ थाकेर कमजोर भएको हुन्छ म उसलाई पक्रनेछु। म त्यसलाई धम्काउँछु। तब उसका मानिसहरू सबै भाग्नेछन्। तर म खालि दाऊदलाई मात्र मार्नेछु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 तिनी थाकेका र कमजोर भएका बेलामा म तिनीमाथि आक्रमण गर्नेछु। म तिनलाई आतङ्कित तुल्याउनेछु; अनि तिनीसँग भएका सबै मानिसहरू भागेर जानेछन्। म केवल राजालाई मात्र मार्नेछु।

Viz kapitola kopírovat




२ शमूएल 17:2

Následuj nás:

Reklamy


Reklamy