२ शमूएल 17:10 - नेपाली नयाँ संशोधित संस्करण10 त्यसो हुँदा कस्तै सूरो र सिंहजस्तै मुटु भएको मानिसको साहस पनि हराउनेछ। किनभने सारा इस्राएलले जान्दछ कि तपाईंका पिता एक महावीर हुनुहुन्छ, र उहाँसँग हुनेहरू पनि साहसीहरू छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 तब सिंहजस्ता निडर र साहसी पुरुषहरू पनि डराउनेछन् किनभने इस्राएलमा बास गर्ने हरेक व्यक्तिले जान्दछ कि तपाईंका बुबा महान् योद्धा र उनका सैनिकहरू शूरवीर लडाकुहरू हुन्। Viz kapitolaपवित्र बाइबल10 तब सिंह जस्ता सहासी मानिसहरू पनि डराउने छन। किनभने? इस्राएलका सबै मानिसहरूलाई थाहै छ कि तपाईंका पिता बलिया लडाकू हुन्, अनि उनका मानिसहरू धेरै साहसी छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 त्यसपछि सिंहको जस्तो मुटु भएको अति वीर योद्धा पनि डरले काँप्नेछ। किनकि तपाईंका पिता लडाकु हुनुहुन्छ, र उहाँसित भएका योद्धाहरू शूरवीर छन् भन्ने कुरा सारा इस्राएललाई थाहा छ। Viz kapitola |