Online Bible

- Reklamy -




२ शमूएल 16:9 - नेपाली नयाँ संशोधित संस्करण

9 तब सरूयाहका छोरा अबीशैले राजालाई भने, “हजूर, यो मरेको कुकुरले किन हजूरलाई सराप्‍ने? म पारि गएर त्‍यसको टाउको उड़ाइदिनेछु।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 अबीशै, जसकी आमा सरूयाह थिइन्, उनले राजालाई भने, “राजन्! किन यस कुकुरको छाउरोलाई तपाईंलाई सराप्‍दै भुक्‍न दिनुहुन्‍छ? अघि सरेर त्‍यसको टाउको ठुन्‍क्‍याई ल्‍याउने आज्ञा होस्!”

Viz kapitola kopírovat

पवित्र बाइबल

9 सरूयाहका छोरा अबीशैले राजालाई भने, “हे मेरो मालिक राजा यो मरेको कुकुरले किन तपाईंलाई सराप्दैछ? दया गरी मलाई उसको टाउको छिनाउन दिनुहोस्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 तब सरूयाहका छोरा अबीशैले राजालाई भने, “यस मरेको कुकुरले मेरा मालिक महाराजालाई किन सराप्छ? मलाई त्यसको शिर काट्ने आज्ञा दिनुहोस्।”

Viz kapitola kopírovat




२ शमूएल 16:9

Následuj nás:

Reklamy


Reklamy