२ शमूएल 16:20 - नेपाली नयाँ संशोधित संस्करण20 अब्शालोमले अहीतोपेललाई भने, “हामीलाई तपाईंको सल्लाह दिनुहोस्। हामीले कसरी काम गर्नुपर्ने हो?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 अहीतोपेलतिर फर्केर अब्शालोमले भने, “हामी यहाँ आइपुग्यौं। अब हामी कसो गरौं? तपाईंको के सल्लाह छ?” Viz kapitolaपवित्र बाइबल20 अब्शालोमले अहीतोपेललाई भन्छन्, “कृपया अब हामीले के गर्नु पर्छ भन।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 तब अब्शालोमले अहीतोपेललाई भने, “हामीलाई सल्लाह दिनुहोस्। अब हामी के गरौँ?” Viz kapitola |