Online Bible

- Reklamy -




२ शमूएल 16:2 - नेपाली नयाँ संशोधित संस्करण

2 राजाले सीबालाई भने, “तिमीले यी सबै किन ल्‍यायौ?” सीबाले जवाफ दियो, “यी गधाहरूचाहिँ राजाका परिवारका सवारीको निम्‍ति हुन्, रोटी र फलहरू जवान मानिसहरूलाई खानका निम्‍ति र दाखमद्यचाहिँ मरुभूमिमा थाक्‍नेहरूका निम्‍ति हो।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 दाऊद राजाले त्‍यसलाई सोधे, “यी सबै तिमीले के गरूँला भनेर लिएका छौ?” सीबाले उत्तर दियो, “राजपरिवारमा सवारीको निम्‍ति यी गधाहरू र हजुरका साथमा आउने मानिसहरूका भोजनको निम्‍ति रोटी, फलफूल र थाक्‍नेहरूका लागि पिउन दाखमद्य ल्‍याएको छु।”

Viz kapitola kopírovat

पवित्र बाइबल

2 राजा दाऊदले सीबालाई सोधे, “यी चीज किन ल्यायौ?” सीबाले जवाफ दिए, “गधाहरू राजाको परिवारलाई चढनको निम्ति ल्याएको हो। रोटी र ग्रीष्मफलहरू अधिकारीहरूलाई खाना भनेर अनि मरुभूमिमा हिंडदा जो कमजोरी भएर हिंडन सक्दैनन् तिनीहरूका निम्ति दाखरस ल्याएको।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 राजाले सीबालाई सोधे, “तिमीले यी सबै कुरा किन ल्याएका हौ?” सीबाले जवाफ दिए, “यी गधाहरू राजाका घरानाको सवारीका निम्ति हुन्, रोटी र फलहरू मानिसहरूलाई खानका निम्ति हुन्, र दाखमद्यचाहिँ उजाडस्थानमा थाक्नेहरूलाई ताजा बनाउनका निम्ति हुन्।”

Viz kapitola kopírovat




२ शमूएल 16:2

Následuj nás:

Reklamy


Reklamy