Online Bible

- Reklamy -




२ शमूएल 16:17 - नेपाली नयाँ संशोधित संस्करण

17 तर अब्‍शालोमले जवाफ दिए, “तिम्रा मित्रलाई देखाएको प्रेम यही हो? तिमी उहाँसँग किन गएनौ?”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 अब्‍शालोमले उनलाई सोधे, “तिम्रा मित्र दाऊदप्रति भएको तिम्रो राजभक्ति कता गयो? तिमी किन उनीसँग गएनौ?”

Viz kapitola kopírovat

पवित्र बाइबल

17 अब्शालोमले सोधे, “तिमी तिम्रा मित्र दाऊदको विश्वासपात्र किन बनेनौ? यरूशलेम छोडेर किन दाऊदसँग गएनौ?”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 अब्शालोमले हूशैलाई भने, “के तपाईंले आफ्नो मित्रलाई देखाएको प्रेम यही हो? यदि तपाईं उहाँको मित्र हो भने उहाँसँग किन जानुभएन?”

Viz kapitola kopírovat




२ शमूएल 16:17

Následuj nás:

Reklamy


Reklamy