२ शमूएल 16:16 - नेपाली नयाँ संशोधित संस्करण16 तब दाऊदका मित्र अरकी हूशैले अब्शालोमलाई भेटे, र तिनलाई भने, “राजा दीर्घायु होऊन्! राजा दीर्घायु होऊन्!” Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 दाऊदका भरपर्दो मित्र हूशैले अब्शालोमलाई भेट्दा यसो भन्दै चिच्च्याए, “राजा दीर्घायु होऊन्! राजा दीर्घायु होऊन्!” Viz kapitolaपवित्र बाइबल16 दाऊदका एरेकी हूशै नामक साथी अब्शालोमलाई भेट्न आए। उसले अब्शालोमलाई भने, “राजाको चिरायु होस्। राजाको चिरायु होस्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 तब दावीदका मित्र अरकी हूशै अब्शालोमकहाँ गएर तिनलाई भने, “राजा अमर रहून्! राजा अमर रहून्!” Viz kapitola |