२ शमूएल 15:9 - नेपाली नयाँ संशोधित संस्करण9 राजाले जवाफ दिए, “शान्तिसित जाऊ।” तब तिनी हेब्रोनमा गए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 “शान्तिसित जा,” राजाले भने। यसरी अब्शालोम हेब्रोनमा गए। Viz kapitolaपवित्र बाइबल9 राजा दाऊदले भने, “शान्तिसित जाऊ।” अब्शालोम हेब्रोन गए Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 राजाले तिनलाई भने, “शान्तिसित जाऊ।” यसकारण तिनी हेब्रोनमा गए। Viz kapitola |