२ शमूएल 15:7 - नेपाली नयाँ संशोधित संस्करण7 चार वर्षपछि अब्शालोमले राजालाई भने, “परमप्रभुको निम्ति भाकल पूरा गर्नलाई म हेब्रोनमा जान चाहन्छु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 चार वर्षपछि अब्शालोमले दाऊद राजालाई भने, “हजुर, मलाई हेब्रोनमा गई परमप्रभुसित गरेको आफ्नो भाकल पूरा गर्ने अनुमति दिनुहोस्। Viz kapitolaपवित्र बाइबल7 चार बर्षपछि, अब्शालोमले राजा दाऊदलाई भने, “दया गरी मलाई मैले हेब्रोनको परमप्रभुलाई गरेको प्रतिज्ञा पूरा गर्न जान दिनुहोस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 चार वर्षपछि अब्शालोमले राजालाई भने, “मलाई हेब्रोनमा जान दिनुहोस् र मैले याहवेहसँग गरेको भाकल पूरा गर्न सकूँ। Viz kapitola |