Online Bible

- Reklamy -




२ शमूएल 15:37 - नेपाली नयाँ संशोधित संस्करण

37 यसैले अब्‍शालोम यरूशलेममा पस्‍दापस्‍दै दाऊदका मित्र हूशै सहरमा आए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

37 यसरी दाऊदका मित्र हूशै सहरमा फर्किगए। त्‍यही बेला अब्‍शालोम सहरमा आइपुग्‍न लागेका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

37 तब दाऊदका साथी हूशै शहर गए। अनि अब्शालोम यरूशलेम पुगे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

37 यसकारण अब्शालोम सहरमा पस्दैगर्दा हूशै दावीदका मित्र यरूशलेममा आइपुगे।

Viz kapitola kopírovat




२ शमूएल 15:37

Následuj nás:

Reklamy


Reklamy