२ शमूएल 15:33 - नेपाली नयाँ संशोधित संस्करण33 दाऊदले तिनलाई भने, “तिमी मसँग आयौ भने मलाई भार मात्र हुनेछ, Viz kapitolaसरल नेपाली पवित्र बाइबल33 दाऊदले उनलाई भने, “तिमी मसित आयौ भने मलाई केही मद्दत हुनेछैन। Viz kapitolaपवित्र बाइबल33 दाऊदले हूशैलाई भने, “यदि तिमी मसित गयौ भने अर्को हेरचाह गर्ने व्यक्ति हुनेछौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण33 दावीदले तिनलाई भने, “यदि तिमी मसित गयौ भने तिमी मेरा निम्ति बोझ हुनेछौ। Viz kapitola |