२ शमूएल 15:31 - नेपाली नयाँ संशोधित संस्करण31 षड्यन्त्रकारीहरूमध्ये अहीतोपेल अब्शालोमसँग छन् भनी दाऊदलाई सुनाइयो। तब दाऊदले यसो भनेर प्रार्थना गरे, “हे परमप्रभु, अहीतोपेलको सल्लाहलाई व्यर्थ तुल्याइदिनुहोस्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल31 अहीतोपेल पनि यस षडयन्त्रमा अब्शालोमपट्टि लागेका छन् भनी सुनेर दाऊदले यस्तो प्रार्थना गरे, “हे परमप्रभु, कृपा गरी अहीतोपेलको सल्लाह व्यर्थ तुल्याइदिनुहोस्!” Viz kapitolaपवित्र बाइबल31 एकजना मानिसले दाऊदलाई भने, “अहीतोपेल त्यो एउटा व्यक्ति हो जसले अब्शालोमसँग षडयन्त्रमा भाग लियो।” तब दाऊदले प्रार्थनामा भने, “परमप्रभु, म भन्दैछु अहीतोपेलको सल्लाह अनुरूपको कार्य विफल होस्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण31 तब दावीदलाई भनियो, “अब्शालोमसँगको षड्यन्त्रकारीहरूमध्ये अहीतोपेल पनि छ।” यसकारण दावीदले प्रार्थना गरे, “हे याहवेह, अहीतोपेलको सल्लाहलाई व्यर्थ तुल्याइदिनुहोस्।” Viz kapitola |