२ शमूएल 15:26 - नेपाली नयाँ संशोधित संस्करण26 यदि उहाँले मसँग प्रसन्न हुनुहुन्न भनी भन्नुभयो भने म यहीँ छु। उहाँले मलाई जे गर्न चाहनुहुन्छ सो मसँग गरून्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 तर उहाँ मसित प्रसन्न हुनुहुन्न भने उहाँले आफ्नो इच्छाअनुसार मसँग गरून्।” Viz kapitolaपवित्र बाइबल26 तर यदि परमप्रभु मसित खुशी हुनुहुन्न् भने उहाँले मलाई जे पनि गर्नसक्नु हुन्छ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण26 तर यदि उहाँले, ‘म तँसित खुशी छैन,’ भन्नुभयो भने म तयार छु; उहाँलाई जे उचित लाग्छ, त्यहीअनुसार मलाई गरून्।” Viz kapitola |