Online Bible

- Reklamy -




२ शमूएल 15:22 - नेपाली नयाँ संशोधित संस्करण

22 दाऊदले इत्तैलाई भने, “हुन्‍छ, अगि हिँड़।” यसरी गित्ती इत्तै आफ्‍नो जम्‍मै दल र तिनीसँग भएका सबै लावालश्‍करसाथ हिँड़े।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 “ठीक छ!” दाऊदले उत्तर दिए, “हिंड्!” इत्तै आफ्‍ना सबै मानिस र उनको रेखदेखमा रहेकाहरूलाई सँगै लिई हिँडे।

Viz kapitola kopírovat

पवित्र बाइबल

22 दाऊदले इत्तैलाई भने, “आऊ, हामी किद्रोन बेंसी तरौं।” त्यसकारण सबै इत्तै र तिनका मानिसहरू अनि तिनीहरूका परिवारहरूले किद्रोन बेंसी तरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 तब दावीदले इत्तैलाई भने, “ठिक छ, अगि बढ।” यसरी गित्ती इत्तै तिनका सबै मानिसहरूसँग र तिनीसँग भएका परिवारहरूसँग अगि बढे।

Viz kapitola kopírovat




२ शमूएल 15:22

Následuj nás:

Reklamy


Reklamy