Online Bible

- Reklamy -




२ शमूएल 15:19 - नेपाली नयाँ संशोधित संस्करण

19 तब राजाले गित्ती इत्तैलाई भने, “तिमी किन हामीसँग आउँदैछौ? फर्किगएर राजा अब्‍शालोमसँग बस, किनभने तिमी एक विदेशी हौ, र तिमी आफ्‍नो देशबाट निकालिएका पनि हौ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 अनि तिनीहरूका अगुवा इत्तैलाई राजाले भने, “तिमी किन हाम्रो पछि लाग्‍दै छौ? फर्किजाऊ र नयाँ राजासित बस। तिमी विदेशी र आफ्‍नो देशबाट निस्‍किआएका व्‍यक्ति हौ।

Viz kapitola kopírovat

पवित्र बाइबल

19 राजाले गित्तीबाट आएका इत्तैलाई भने, “तिमीहरू किन हामीसँग हिंडदैछौ? फर्केर नयाँ राजा (अब्शालोम) सँग बस। तिमीहरू विदेशी हौ। यो तिमीहरूको मातृभूमि होइन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 तब राजाले गित्ती इत्तैलाई भने, “तिमीहरू किन हामीसँग आउँछौ? फर्केर जाऊ र राजा अब्शालोमसितै बस। तिमी आफ्नो स्वदेशबाट निकालिएका विदेशी हौ।

Viz kapitola kopírovat




२ शमूएल 15:19

Následuj nás:

Reklamy


Reklamy