२ शमूएल 15:16 - नेपाली नयाँ संशोधित संस्करण16 तब राजा निस्केर गए, र महलको हेरचाह गर्ने दश जना उपपत्नीहरूबाहेक तिनको घरानाका सबै मानिसहरू पनि तिनकै पछिपछि लागे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 राजा त्यहाँबाट हिँडे। राजमहलको रेख-देखको लागि दश जना रखौटीहरूलाई छोडी उनका परिवारका सबै र भारदारहरू पनि उनका पछि लागे। Viz kapitolaपवित्र बाइबल16 राजा दाऊद उसको महलमा बस्ने जति सबैलाई लिएर महलबाट निक्लन्छन्। तर राजाले उसका दश जना उप-पत्नीहरूलाई महलका हेरचाह गर्न राखे Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 तब राजा त्यहाँबाट तिनलाई पछ्याउने सारा घरानासहित निस्के। तर तिनले महलको हेरचाह गर्नलाई दश जना उपपत्नीहरूलाई चाहिँ छाडिराखे। Viz kapitola |