२ शमूएल 15:11 - नेपाली नयाँ संशोधित संस्करण11 दुई सय जना मानिसहरू यरूशलेमबाट अब्शालोमका साथ गएका थिए। तिनीहरूले निम्तो पाएका थिए, र यस कुराको केही थाहै नपाई तिनीहरू अजानमा गए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 अब्शालोमका कुरामा लागेर दुई सय मानिसहरू यरूशलेमबाट तिनका साथमा गएका थिए, तिनीहरूलाई यो षडयन्त्रबारे केही ज्ञान थिएन र अन्जानमा तिनका साथ लागेका थिए। Viz kapitolaपवित्र बाइबल11 अब्शालोमले 200 मानिसहरूलाई तिनको साथ लानलाई आमन्त्रित गरे। ती मानिसहरूले यरूशलेम छोडे अनि तिनीसितै हेब्रोन गए। तर तिनको योजना बारे उनीहरू अनभिज्ञ थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 यरूशलेमबाट दुई सय मानिसहरू अब्शालोमको साथमा गएका थिए। तिनीहरू पाहुनाको रूपमा निम्त्याइएका थिए। यस विषयमा केही थाहा नपाएर तिनीहरू अनजानमै गएका थिए। Viz kapitola |