२ शमूएल 14:5 - नेपाली नयाँ संशोधित संस्करण5 राजाले त्यसलाई सोधे, “तिमीलाई के दु:ख छ?” त्यसले भनी “हजूर, म एउटी विधवा हुँ। मेरा पति मरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 “के भयो?” राजाले त्यसलाई सोधे। त्यसले उत्तर दिई, “हजुर, म एउटी गरीब विधवा हुँ। मेरा लोग्ने मरे। Viz kapitolaपवित्र बाइबल5 राजा दाऊदले त्यसलाई भने, “तिम्रो के असुविधा छ?” महिलाले भनिन्, “म विधवा हुँ। मेरा लोग्ने मरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 राजाले उनलाई सोधे, “तिमीलाई के दुःख पर्यो?” तिनले भनिन्, “म एउटी विधवा हुँ; मेरा पति मरिसकेका छन्। Viz kapitola |