२ शमूएल 14:20 - नेपाली नयाँ संशोधित संस्करण20 अहिलेको स्थितिलाई अर्कोतिर ढल्काउनलाई हजूरका दास योआबले यो गरेका हुन्। हजूर परमेश्वरका दूतझैँ बुद्धिमान् हुनुहुन्छ, अनि देशमा के भइरहेछ सबै जान्नुहुन्छ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 यो सबै कुरा गर्न उनले त्यसो गरेका हुन्। राजा परमेश्वरको दूतझैँ बुद्धिमान् हुनुहुन्छ र सबै भएका कुरा थाहा पाउनुहुन्छ।” Viz kapitolaपवित्र बाइबल20 योआबले त्यसो गर्नुको कारण घट्नालाई अर्को प्रकारले तपाईंलाई बुझ्न लगाउनु हो। मेरो मालिक तपाईं परमेश्वरका दूत झै ज्ञानी हुनुहुन्छ। पृथ्वीमा के हुँदैछ तपाईंलाई सबै थाहा हुन्छ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 हजुरको सेवक योआबले वर्तमान स्थितिलाई बदली गर्नलाई नै यसो गरेका हुन्। मेरो मालिक परमेश्वरका दूतझैँ बुद्धिमान् हुनुहुन्छ, र देशमा हुने हरेक कुरा उहाँलाई थाहा छ।” Viz kapitola |