२ शमूएल 14:18 - नेपाली नयाँ संशोधित संस्करण18 तब राजाले त्यस स्त्रीलाई भने, “मलाई केही कुरा नलुकाऊ। म तिमीलाई एउटा प्रश्न सोध्छु।” त्यसले भनी, “हुकुम होस्, हजूर।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 राजाले जवाफ दिए, “म तिमीलाई एउटा प्रश्न गर्नेछु, तिमीले मलाई सबै साँचो कुरा भन्नुपर्छ।” त्यसले उत्तर दिई, “हजुरको जे इच्छा हुन्छ, गर्नुहोस्, महाराज!” Viz kapitolaपवित्र बाइबल18 राजाले त्यस स्त्रीलाई जवाफमा भने, “म तिमीलाई एउटा प्रश्न गर्छु, मेरो प्रश्नको उत्तर देऊ।” त्यस स्त्रीले भनी, “मेरो परमप्रभु राजा तपाईं तपाईंको प्रश्न सोध्नु होस्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 तब राजाले त्यस स्त्रीलाई भने, “मैले तिमीलाई जे सोध्न लागेको छु, त्यसको जवाफ मबाट नलुकाई भन।” त्यस स्त्रीले भनी, “कृपया, मेरा मालिक महाराजा भन्नुहोस्।” Viz kapitola |