Online Bible

- Reklamy -




२ शमूएल 14:16 - नेपाली नयाँ संशोधित संस्करण

16 र मलाई र मेरो छोरालाई परमेश्‍वरले हामीलाई दिनुभएको उत्तराधिकारबाट वञ्‍चित गराउन खोज्‍ने मानिसबाट बचाउनुहुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 मैले सोचें कि तपाईंले म र मेरा छोरालाई मार्न र हामीलाई परमेश्‍वरले आफ्‍ना प्रजालाई दिनुभएको देशबाट हटाउन खोज्‍ने मानिसका हातबाट हामीलाई बचाउनुहुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

16 मलाई सुनेर राजाले मेरो छोरालाई बचाउनु हुनेछ। परमेश्वरले प्रदान गर्नुभएको कुराहरूबाट त्यो मानिसले हामीलाई बञ्चित गराउने प्रयास गरिरहेकोछ।’

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 सायद राजाले आफ्नी सेविकालाई त्यो मानिसको हातबाट छुटाउनुहुनेछ, जो म र मेरो छोरालाई परमेश्‍वरले दिनुभएको उत्तराधिकारबाट वञ्चित गराउन तल्‍लिन छ।’

Viz kapitola kopírovat




२ शमूएल 14:16

Následuj nás:

Reklamy


Reklamy