२ शमूएल 14:15 - नेपाली नयाँ संशोधित संस्करण15 “म यो कुरा हजूरलाई भन्न आएकी हुँ, किनभने मानिसहरूले मलाई धम्की दिएका छन्। मैले विचार गरें, यदि मैले राजासँग कुरा गर्न पाए शायद उहाँले म उहाँकी दासीले भनेकी कुरा गरिदिनुहुनेछ, Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 अब राजन्, मानिसहरूले मलाई धम्काएका हुनाले मलाई हजुरसँग बिन्ती गर्ने इच्छा भयो। Viz kapitolaपवित्र बाइबल15 मेरो मालिक राजा, म यति भन्न आएकी हुँ। जस्तो मानिसहरूले मलाई धम्क्याए। म आफैंले सोचें, ‘म राजालाई भन्नेछु। हुनसक्छ राजाले मेरो सहायता गर्लान। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 “म मेरा मालिक महाराजालाई यो कुरा भन्न आएकी हुँ, किनकि मानिसहरूले मलाई डर देखाएका छन्। हजुरकी सेविकाले विचार गरी, ‘म राजासित कुरा गर्नेछु; सायद उहाँले आफ्नी सेविकाको अनुरोध सुन्नुहुन्छ होला। Viz kapitola |