Online Bible

- Reklamy -




२ शमूएल 13:8 - नेपाली नयाँ संशोधित संस्करण

8 तामार तिनका दाजुकहाँ आइन्, र उनलाई सुतिरहेका भेट्टाइन्‌। तिनले केही पीठो मुछेर उनको सामुन्‍ने रोटी पकाइदिइन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 त्‍यहाँ गएर तिनले अमनोनलाई ओछ्यानमा सुतेको देखिन्। केही पिठो मुछेर तिनको सामुन्‍ने तामारले रोटी पकाइन्

Viz kapitola kopírovat

पवित्र बाइबल

8 यसकारण तामार अम्नोनको घर गइन्। अम्नोन ओछ्यानमा लडिरहेका थिए। तामारले मुछेको आँटा हातमा लिएर थिच्दै रोटी पकाइदिइन्। अम्नोनले हेर्दा हेर्दै तिनीले रोटी बनाइन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 यसकारण तामार आफ्नो दाजु अमनोनको घरमा गइन्, जहाँ उनी ढल्किरहेका थिए। तामारले केही पिठो लिइन्, र त्यसलाई मुछेर त्यसबाट उनकै सामु रोटी पकाइन्।

Viz kapitola kopírovat




२ शमूएल 13:8

Následuj nás:

Reklamy


Reklamy