२ शमूएल 13:24 - नेपाली नयाँ संशोधित संस्करण24 अब्शालोमले राजाकहाँ आएर भने, “हजूर, म ऊन कत्रने उत्सव मनाइरहेछु। के राजा र उहाँका सेवकहरू पाल्नुहुन्छ कि?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 दाऊद राजाकहाँ गएर उनले भने, “राजन्, म आफ्ना भेडाका ऊन कत्रने काम गराउँदै छु। के तपाईं आफ्ना भारदारहरूसित आएर उत्सव मनाइदिनुहुन्छ कि?” Viz kapitolaपवित्र बाइबल24 अब्शालोमले राजालाई भने, “मैले भेंडाको ऊन कात्रन केही मानिसहरू बोलाएको छु। दया गरी राजा अनि उसका अधिकारीहरू पनि आइदिनु होस्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 अब्शालोमले राजाकहाँ गएर भने, “तपाईंको सेवकका भेडाका ऊन कत्रनेहरू आएका छन्। के राजा र हजुरका अधिकारीहरू मसँग सहभागी भइदिनुहुन्छ कि?” Viz kapitola |