२ शमूएल 13:21 - नेपाली नयाँ संशोधित संस्करण21 जब दाऊद राजाले यी सब सुने तब तिनी साह्रै रिसाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 यो कुरा सुनेर दाऊद औधी रिसाए। Viz kapitolaपवित्र बाइबल21 राजा दाऊदले त्यो कुरा सुनेर साह्रै रिसाए तर दाऊदले तिनको पहिला जम्मेका अतिप्रिय छोरो अम्मोनलाई भड्काउँन चाहेनन् यसकारण केही गरेनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 जब दावीद राजाले यी सबै कुरा सुने, तब तिनी साह्रै रिसाए। Viz kapitola |