Online Bible

- Reklamy -




२ शमूएल 13:19 - नेपाली नयाँ संशोधित संस्करण

19 तामारले आफ्‍नो कपालमा खरानी हालिन्, आफूले लगाएको लामो बाहुलाको लुगा च्‍यातिन्, र कपालमा हात राख्‍दै रुँदैगइन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 तिनले आफ्‍नो कपालमा खरानी हालिन्, आफ्‍नो लबेदा च्‍यातिन् र हातले मुख छोपेर रुँदै गइन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

19 तामारले लगाएका विभिन्न रंगको लुगा च्यातेर टाउकोभरि खरानी दलिन्। अनि टाउकोमा हात राखेर रून थालिन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 तब तामारले आफ्नो शिरमा खरानी हालिन्, र आफूले लगाएको बुट्टेदार पोशाक च्यातिन्। तिनले आफ्नो हात आफ्नो टाउकोमा राखेर जोडसित रुँदै गइन्।

Viz kapitola kopírovat




२ शमूएल 13:19

Následuj nás:

Reklamy


Reklamy