२ शमूएल 13:18 - नेपाली नयाँ संशोधित संस्करण18 चाकरी गर्ने त्यस ठिटाले तिनलाई बाहिर निकालिदियो, र ढोकामा आग्लो लगाइदियो। तामारले विवाह नगरेकी राजकुमारीले लाउने लामो बाहुला भएको लुगा लगाएकी थिइन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 चाकरले तिनलाई घरबाट निकालेर ढोका बन्द गरिदियो। तामारले कन्ये-राजकुमारीले लाउने त्यस बेलाको पूरा बाहुला भएको लबेदा लाएकी थिइन्। Viz kapitolaपवित्र बाइबल18 अम्नोनका नोकरले तामारलाई निकालेर दैलो बन्द गरिदिए। तामारले कन्यकेटीहरूले राजदरवारमा लगाउने लुगा जस्तो लामो बाहुला भएको रङ्गी-बिरङ्गी लुगा लगाएकी थिईन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 यसरी उनको नोकरले तामारलाई बाहिर निकालेर ढोका थुनिदियो। तिनले बहुमूल्य बुट्टेदार पोशाक पहिरेकी थिइन्। किनकि राजाको कन्या छोरीहरूले त्यस्तै किसिमका पोशाक लगाउने गर्थे। Viz kapitola |