२ शमूएल 13:14 - नेपाली नयाँ संशोधित संस्करण14 तर उनले तामारको कुरा ट्याक्कै सुनेनन्, र तिनलाई जबरजस्ती गरेर समाते, र तिनको बेइज्जत गरी तिनीसँग सुते। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 तर उसले तिनको कुरा सुनेन अनि आफू तामारभन्दा बलियो भएकोले जबरजस्तीसित उसले तामारलाई काबुमा लिएर तिनलाई बलात्कार गर्यो। Viz kapitolaपवित्र बाइबल14 तर अम्नोन तामारका कुरा सुन्न पटक्कै राजी भएनन्। तिनी तामार भन्दा बलिया थिए। उसले शारीरिक सम्बन्ध राख्न जबरजस्ती गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 तर अमनोनले कुरा सुन्न चाहेनन्; अनि तामारभन्दा आफू बलियो भएको कारण तिनलाई बलात्कार गरे। Viz kapitola |