Online Bible

- Reklamy -




२ शमूएल 13:12 - नेपाली नयाँ संशोधित संस्करण

12 तर तिनले जवाफ दिइन्, “होइन मेरो दाज्‍यै, मेरो बेइज्‍जत नगर्नुहोस्‌। यस्‍तो काम इस्राएलमा गर्नुहुँदैन। यस्‍तो नीच काम नगर्नुहोस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 तिनले भनिन्, “अँहँ, हुँदैन। मलाई यस्‍तो निच काम गर्न जबरजस्‍ती नगर्नुहोस्। यो डरलाग्‍दो कुरा हो!

Viz kapitola kopírovat

पवित्र बाइबल

12 तामारले अम्नोनलाई भनिन्, “होइन, दाजू! मलाई जबरजस्ती नगर्नुहोस्। यस्तो लाजमर्दो काम नगर्नुहोस्। यस्तो भयानक कार्य इस्राएलमा कहिले हुनैसक्दैन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 तिनले भनिन्, “होइन मेरा दाजु, मलाई यसरी जबरजस्ती नगर्नुहोस्! इस्राएलमा यस्तो काम गर्नुहुँदैन! यस्तो दुष्‍ट काम नगर्नुहोस्।

Viz kapitola kopírovat




२ शमूएल 13:12

Následuj nás:

Reklamy


Reklamy