Online Bible

- Reklamy -




२ शमूएल 13:11 - नेपाली नयाँ संशोधित संस्करण

11 तर जब तिनले अमनोनलाई ती दिइन्‌ तब उनले तिनलाई समातेर भने, “हे मेरी बहिनी, आऊ, मसित सुत।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 उनले रोटी अमनोनलाई दिइन्; तर उसले तिनको हात समातेर भन्यो, “आऊ, ओछ्यानमा सुत।”

Viz kapitola kopírovat

पवित्र बाइबल

11 उनले अम्नोनलाई खुवाउन मात्र थालेकी थिइन्, तर अम्नोनले उनको हात समाते। तिनले उनलाई भने, “बहिनी, आऊ मसँग सुत।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 तर जब तामारले अमनोनले खाऊन् भनेर उनीकहाँ खानेकुरा लगिन्, तब उनले तिनलाई अँठ्याएर भने, “मेरी बहिनी, मेरो ओछ्यानमा आएर मसित सुत।”

Viz kapitola kopírovat




२ शमूएल 13:11

Následuj nás:

Reklamy


Reklamy