२ शमूएल 12:29 - नेपाली नयाँ संशोधित संस्करण29 त्यसैकारण दाऊदले सारा सेना जम्मा गरे, र रब्बा सहरमा गए, अनि त्यसलाई आक्रमण गरेर लिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 तब दाऊदले सेना भेला गरे, रब्बामा गएर त्यसमाथि हमला गरे र त्यो कब्जामा लिए। Viz kapitolaपवित्र बाइबल29 यसैले दाऊदले मानिसहरू भेला पारेर रब्बातिर लागे। तिनले रब्बामा धावा बोलेर आफ्नो अधिकार जमाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण29 यसकारण दावीदले सम्पूर्ण सेनालाई भेला गरे, र रब्बा सहरमा गए; त्यसमाथि आक्रमण गरे, र त्यसलाई कब्जा गरे। Viz kapitola |