२ शमूएल 12:28 - नेपाली नयाँ संशोधित संस्करण28 तपाईंले बाँकी सेनालाई जम्मा गरेर आफैले सहरलाई घेरा हालेर त्यो लिनुहोस्। नत्रता म त्यस सहरलाई लिनेछु, र मेरै नाउँले त्यो कहलाइनेछ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 अब बाँकी सेना लिएर सहरमाथि हमला गरिहाल्नुहोस् र त्यो आफ्ना हातमा लिनुहोस्। त्यो कब्जा गरेर म आफ्नो नाम कमाउन चाहन्नँ।” Viz kapitolaपवित्र बाइबल28 अब अरू सैनिकहरू ल्याएर रब्बामाथि अधिकार जमाउनुहोस् नत्र यदि मैले शहरमाथि अधिकार जमाएँ भनें शहरको नाउँ मेरो आफ्नो नाममा हुनेछ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण28 अब बाँकी रहेका सेनाहरूलाई भेला गरेर त्यस सहरलाई घेरेर कब्जा गर्नुहोस्; नत्रता म त्यस सहरलाई कब्जा गर्नेछु, र त्यस सहरलाई मेरो नाम दिइनेछ।” Viz kapitola |