Online Bible

- Reklamy -




२ शमूएल 12:26 - नेपाली नयाँ संशोधित संस्करण

26 त्‍यसपछि योआबले अम्‍मोनीहरूको सहर रब्‍बालाई चढ़ाइ गरेर राजाको किल्‍ला कब्‍जा गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

26 त्‍यति बेला योआबले अम्‍मोनको राजधानी रब्‍बामाथि आफ्‍नो आक्रमण जारी नै राखेका थिए र त्‍यसलाई कब्‍जा गर्न आँटेका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

26 रब्बा शहर अम्मोनीहरूको राजधानी थियो। योआबले रब्बामाथि लडाईं गरेर अधिकार जमाए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 यसैबीच योआबले अम्मोनीहरूको सहर रब्बाको विरुद्धमा युद्ध गरे। अनि राजकीय किल्‍ला कब्जा गरे।

Viz kapitola kopírovat




२ शमूएल 12:26

Následuj nás:

Reklamy


Reklamy