२ शमूएल 12:16 - नेपाली नयाँ संशोधित संस्करण16 दाऊदले त्यस बालकको निम्ति परमप्रभुसित बिन्ती गरे। तिनी उपवास बसे, र आफ्नो घरभित्र गएर भूइँमा लड़ेर रात बिताए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 बालक जाति होस् भनी दाऊदले परमेश्वरलाई प्रार्थना गरे। तिनले खान छोडिदिए र हरेक रात भूइँमा लडेर आफ्नो कोठामा रात बिताउँथे। Viz kapitolaपवित्र बाइबल16 दाऊदले शिशुको निम्ति परमेश्वरमा प्रार्थना गरे। दाऊदले खान पिउन नै छोडे। उनी घर गएर भित्रै बस्न थाले। रातभरि भूइँमा नै लडिरहन थाले। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 दावीदले त्यस शिशुको निम्ति परमेश्वरसँग बिन्ती गरे। तिनी उपवास बसे, र कोठाभित्र गएर शोक वस्त्र लगाएर भुइँमा लम्पसार परेर रात बिताए। Viz kapitola |