२ शमूएल 12:14 - नेपाली नयाँ संशोधित संस्करण14 तर यस कामद्वारा तपाईंले परमप्रभुका शत्रुहरूलाई भयङ्कर घृणाको मौका दिनुभयो, यसैले तपाईंबाट जन्मेको छोरोचाहिँ मर्नेछ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 तर यो दुष्कर्म गरेर तपाईंले परमप्रभुलाई तिरस्कार गर्नुभएको हुनाले तपाईंको बालक बाँच्नेछैन।” Viz kapitolaपवित्र बाइबल14 तर तिमीले जे गर्यौ त्यसले गर्दा परमप्रभुका शत्रुहरूले उहाँलाई आदर गर्न छोडे। यही कारण तिम्रो काखको छोरा मर्नेछ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 तर तपाईंले यस्तो काम गर्नुभएकोले गर्दा याहवेहका शत्रुहरूलाई घृणा गर्ने मौका दिनुभयो। त्यसकारण तपाईंबाट जन्मेको छोराचाहिँ निश्चय मर्नेछ।” Viz kapitola |