Online Bible

- Reklamy -




२ शमूएल 12:12 - नेपाली नयाँ संशोधित संस्करण

12 तैंले जे गरिस्‌ त्‍यो गुप्‍तमा गरिस्, तर म योचाहिँ सारा इस्राएलले देख्‍ने गरी दिनको उज्‍यालोमा गर्नेछु’।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 तैँले गुप्‍तमा पाप गरिस्; तर म यो कुरा सारा इस्राएलले देख्‍ने गरी दिउँसो गराउनेछु।”

Viz kapitola kopírovat

पवित्र बाइबल

12 तिमी त गुप्त रूपमा बेतशेबासँग सुत्यौ। तर म तिमीलाई इस्राएलका मानिसहरूले थाहा पाउने गरी सजाय दिन्छु।’”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 तैँले गुप्‍तमा यो गरिस्, तर मचाहिँ यो कुरा सारा इस्राएलको सामु दिउँसो उज्यालोमा गराउनेछु।’ ”

Viz kapitola kopírovat




२ शमूएल 12:12

Následuj nás:

Reklamy


Reklamy