२ शमूएल 11:3 - नेपाली नयाँ संशोधित संस्करण3 तिनी को हुन् भनी सोधपूछ गर्नलाई तिनले मानिस पठाए, र यस्तो खबर आयो, “के तिनी एलीआमकी छोरी हित्ती उरियाहकी पत्नी बतशेबा होइनन् र?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 तिनी को हुन् भनी बुझ्न दाऊद राजाले एउटा मानिस पठाए र तिनी एलीआमकी छोरी र हित्ती उरियाहकी स्वास्नी बतशेबा हुन् भनी पत्ता लाए। Viz kapitolaपवित्र बाइबल3 त्यसैकारण दाऊदले तिनको विषयमा जान्नका निम्ति आफ्ना अधिकारीहरू पठाए। एकजना अधिकारीले बुझेर खबर दिए, “त्यो स्त्री एलीआमको छोरी र हित्तीका उरियाहकी पत्नी बेतशेबा हुन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 दावीदले तिनको बारेमा बुझ्नलाई एउटा मानिसलाई पठाए। त्यस मानिसले भन्यो, “तिनी एलीआमकी छोरी, हित्ती उरियाहकी पत्नी बतशेबा हुन्।” Viz kapitola |