Online Bible

- Reklamy -




२ शमूएल 11:26 - नेपाली नयाँ संशोधित संस्करण

26 जब उरियाहकी पत्‍नीले आफ्‍ना पति मरेको समाचार सुनिन्, तब त्‍यसको निम्‍ति तिनले शोक गरिन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

26 आफ्‍ना पति मारिए भनी जब बतशेबाले सुनिन्, तिनले पतिको निम्‍ति शोक गरिन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

26 बेतशेबाले आफ्ना पति उरियाह मरेको थाहा पाउँछिन्। आफ्ना लोग्नेको निम्त रोइकराई गर्छिन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 जब उरियाहकी पत्नीले आफ्नो पति मरेको कुरा सुनिन्, तब तिनले आफ्नो पतिका निम्ति शोक गरिन्।

Viz kapitola kopírovat




२ शमूएल 11:26

Následuj nás:

Reklamy


Reklamy