Online Bible

- Reklamy -




२ शमूएल 11:22 - नेपाली नयाँ संशोधित संस्करण

22 त्‍यो समाचार लाने मानिस हिड़्यो, र दाऊदकहाँ आयो, र योआबको आज्ञाअनुसार सबै समाचार दियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 त्‍यो मानिस दाऊदकहाँ गयो र योआबको आदेशअनुसार राजालाई समाचार दियो।

Viz kapitola kopírovat

पवित्र बाइबल

22 दूत गएर योआबले आज्ञा दिएका कुरा सबै दाऊदलाई सुनाए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 त्यो दूत हिँड्यो र जब दावीदकहाँ आइपुग्यो, योआबले जे खबर भन्‍न पठाएका थिए, ती हरेक कुरा बताइदियो।

Viz kapitola kopírovat




२ शमूएल 11:22

Následuj nás:

Reklamy


Reklamy