२ शमूएल 11:2 - नेपाली नयाँ संशोधित संस्करण2 एक बेलुकी दाऊद पलङ्गबाट उठेर महलको कौसीमाथि घुमिरहेका बेलामा तिनले एउटी स्त्रीलाई नुहाइरहेकी देखे, अनि तिनी अति सुन्दरी थिइन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 एक दिन बेलुकीपख दाऊद सुतेर उठे र महलको कौसीमा गए। त्यहाँ डुल्दैगर्दा तिनले एउटी स्त्रीलाई नुहाइरहेकी देखे। तिनी अति सुन्दरी थिइन्। Viz kapitolaपवित्र बाइबल2 साँझमा तिनी ओछ्यानबाट उठे र राजभवनको कौशिमा टहल्नथाले। त्यहि समय दाऊदले कौशिबाट एउटी स्त्रीलाई नुहाउँदै गरेको देखे। तिनी साह्रै सुन्दरी थिईन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 एक साँझ दावीद आफ्नो ओछ्यानबाट उठे, र राजमहलको कौसीमा डुल्दै थिए। कौसीबाट तिनले एउटी स्त्रीलाई नुहाइरहेकी देखे। ती स्त्री अति सुन्दर थिइन्। Viz kapitola |